समाचार

गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते

नवलपुर ।  पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१० पितौजीमा आज साँझ इभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । पोखराबाट कृष्णनगर कपिल्बस्तुतर्फ जाँदै गरेको बागमती

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *