समाचार

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न सङ्घसंस्थाले रोपाइँ गर्दै दही चिउरा खाएर त कतै हिलो खेलेर धान दिवस मनाएका छन् ।  तर, चितवनको सौराहामा भने फरक तरिकाले धान दिवस मनाइएको छ । यहाँको ग्रिन…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *