समाचार

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा आज सम्पन्न २६ औँ गाउँसभामा उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *