काठमाडौं– साहित्यकार प्रार्थना खनालद्वारा लिखित नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा नयाँ लघुकथासङ्ग्रह शान्तिविजय विमोचन गरिएको हो । नेपाली लघुकथाको क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यले प्रकाशित यस कृतिमा समाज, मानवीय संवेदना, जीवनका उतारचढाव तथा समसामयिक यथार्थलाई जीवन्त रूपमा उतारिएको…
📰 स्रोत: Khabarhub

Leave a Reply