समाचार

पार्टी भन्दा ठूलो देश हो, सीमाबारे प्रधानमन्त्रीले चितवनबाट हैन सदनबाटै स्पष्ट पार्नुपर्छ : आरेन राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही भए संसद्को रेकर्डबाट हटाउन नहुने बताएका छन् ।  आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो भने संसद्को रेकर्डबाट हटाउन नहुने तर राष्ट्रको हित विपरीत अभिव्यक्ति भए…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *