समाचार

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभा बैठक अब शनिबार (असार १३) बिहान ११ बजे बस्ने तय गरिएको छ । विशेषतः सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका कारण बैठक स्थगन गरिएको हो ।

📰 स्रोत: Baahrakhari

Leave a Reply

Your email address will not be published. Required fields are marked *