समाचार

प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित

सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीले संसद् अवरुद्ध गरेपछि प्रदेश सभा बैठक स्थगित भएको छ ।  बिहीबार बजेटको विषयगत मन्त्रालयमाथि छलफलका लागि बसेको बैठकमा सुरुमै नेकपाका नेता मंगलबहादुर शाहीले बजेटमाथि धारणा राखेका थिए

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *