समाचार

मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा सशस्त्र प्रहरीले मनसुनजन्य विपद् प्रतिकार्यका सन्दर्भमा कृत्रिम अभ्यास गरेको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मले बुधबार घरपझोङ–४ जोमसोमस्थित कालीगण्डकी नदीमा उक्त अभ्यास गरेको हो । सशस्त्र प्रहरीको

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *