चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले मंगलबार सुरू भएको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्तावले पार्टीको चार वर्षको छोटो तर तीव्र यात्रा, वैचारिक आधार, संविधान संशोधनका फरक धारणा र…
📰 स्रोत: Khabarhub

Leave a Reply