समाचार

रविलाई जिम्मा लगाएर हिँडे बालेन, केन्द्रीय सदस्यको निर्वाचनपछि सचिवालय र पदाधिकारीको निर्णय हुने

काठमाडौं- यही आइतबारदेखि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेता चितवनमा उत्रिए । मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको बास चार दिनसम्म चितवनमै भयो । यता सिंहदरबार रुँघ्ने काममा थिए विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन । उता चितवनमा महाधिवेशन नसकिएकै अवस्थामा प्रधानमन्त्री एवम्…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *