काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह प्रस्तावक बनेका छन्। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा लामिछानेले पुनः सभापतिको दौडमा उम्मेदवारी दिएका हुन्। …
📰 स्रोत: Khabarhub

Leave a Reply