समाचार

राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको फार्मेसीमा कार्यरत तीन जना फार्मेसी सहायकहरू निलम्बनमा परेका छन्।  सेवाग्राहीहरूबाट प्राप्त विभिन्न गुनासो तथा सोही आधारमा दर्ता भएका उजुरीहरूमाथि गरिएको प्रारम्भिक अनुसन्धानबाट आरोपहरू पुष्टि भएपछि अस्पताल प्रशासनले मंगलबार उनीहरूलाई निलम्बन गरेको हो।  निलम्बित

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *