समाचार

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि खुवाइँदै आएको खाना आज साँझसम्म भएको व्यवस्थापन टिमले जानकारी दिएको छ । भोलि बिहानदेखि भने प्रतिनिधि आफैँले व्यवस्थापन गर्नुपर्ने छ । असार ७ गतेदेखि सुरु भएको महाविधेशन ९ गते सकिने…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *