काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा कर्णाली प्रदेशबाट तीन जना महिला नेतृ विजयी भएका छन् । कर्णालीको भूगोलबाट तासी शेर्पा, सीतावादी र विनिता कठायतले केन्द्रीय सदस्यमा सफलता हासिल गरेका हुन् । विजयीमध्ये सीतावादी हाल सरकारको महिला,…
📰 स्रोत: Khabarhub

Leave a Reply