समाचार

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै शीर्ष स्थानमा विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार वाग्लेले २ हजार ६ सय ५६ मत प्राप्त गरेका छन् भने प्रवासबाट ४९ मत…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *