रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी प्रदेशबाट निशा मेहताले सर्वाधिक १ हजार ८६१ मत प्राप्त गरिन्। विश्वराज पोखरेलले १ हजार ४६०, शोभा कार्कीले १ हजार २०४, कल्पना थापाले ९३९, सुजाता तामाङले ८३९, लालविक्रम थापाले ७८३, सयमलाल…
📰 स्रोत: Khabarhub

Leave a Reply