काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको छ । केन्द्रीय सदस्यहरूको मतपरिणाम घोषणा भइनसकेकोले पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको हो । प्रवासबाट आएको मतसहित एकमुष्ठ रूपमा अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिएपछि केन्द्रीय सदस्य पदको अन्तिम परिणाम…
📰 स्रोत: Khabarhub

Leave a Reply