काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा यतिबेला राजनीतिक सरगर्मीसँगै स्थानीय उत्पादनको व्यापारले पनि निकै चर्चा पाएको छ । महाधिवेशनका कारण मानिसहरूको ठूलो चहलपहल हुँदा चितवनको पहाडी भेगका स्थानीय तथा चेपाङ समुदायले रैथाने उत्पादन ‘चिउरी’ को राम्रो…
📰 स्रोत: Khabarhub

Leave a Reply