समाचार

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि महाधिवेशनस्थलमा विवाद उत्पन्न भएको छ । ९९ केन्द्रीय सदस्यको नतिजा घोषणा भएसँगै केही उम्मेदवार, प्रतिनिधि तथा शुभेच्छुकहरूले निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । मतपरिणाम सार्वजनिक…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *