काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत प्रवासमा रहेका महाधिवेशन प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्ने भएका छन्। चितवनमा जारी महाधिवेशनमा सहभागी हुन नसकेका विदेशस्थित प्रतिनिधिहरूका लागि डिजिटल मतदानको व्यवस्था गरिएको पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए। उनका अनुसार मोबाइल…
📰 स्रोत: Khabarhub

Leave a Reply