काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि चितवनमा जारी पहिलो महाधिवेशनको भद्रगोल पदाधिकारीको निर्वाचनसम्मै जारी छ। शुक्रबार पदाधिकारीको मतदान हुँदा सभापति रवि लामिछाने मतदान गर्ने नआएको खुलेको छ। पदाधिकारीका लागि १२ सय ८९ मत खस्दा सभापति लामिछाने मतदानका लागि महाधिवेशनस्थलमै आएनन्।…
📰 स्रोत: Khabarhub

Leave a Reply