काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि आज हुने भनिएको मतदान निर्धारित समयमा सुरु हुन नसकेपछि सारिएको छ। निर्वाचन समितिले बिहान साढे ८ बजेदेखि मतदान गर्ने कार्यतालिका तय गरेको थियो। तर विद्युतीय मतदान प्रणालीसँग…
📰 स्रोत: Khabarhub

Leave a Reply