समाचार

रास्वपा महाधिवेशन : सभापति लामिछानेले गरे मतदान

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचनमा सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  मतदान प्रक्रिया अन्तिम चरणमा पुगेसँगै सभापति लामिछानेले मतदान गरेका हुन् ।  गएराति १२ बजेदेखि विद्युतीय मतदान

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *