काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा चल्दा परराष्ट्र मन्त्रालयअन्तर्गतका नौजना कर्मचारीसमेत मुछिएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले परराष्ट्रअन्तर्गत राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, तत्कालीन निर्देशक शत्रुध्वनप्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक…
📰 स्रोत: Khabarhub

Leave a Reply