समाचार

रौतहटमा चोरी भएको ३० मिनेट भित्रै मोटरसाइकलसहित २ जना पक्राउ

रौतहट । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसिको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई जना चोरलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा  गढीमाई नगरपालिका ६ बस्ने वर्ष २० काअनिल कुमार साह

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *