समाचार

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने लागूऔषधको कुलतबाट युवा पुस्तालाई जोगाउन यसको ‘सप्लाई–चेन ब्रेक’ गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्। ‘अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस (जुन २६)’ का अवसरमा एक विशेष सन्देश जारी…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *