काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र लामो प्रतीक्षापछि सुरु हुन लागेको छ। चितवनमा आयोजित महाधिवेशनअन्तर्गत बन्दसत्र दुई दिनको ढिलाइपछि अघि बढ्न लागेको हो। सुरु हुने समयबारे जानकारी आएपछि प्रतिनिधिहरू हलमा प्रवेश गर्न थालेका छन्। नेत्री समीक्षा बाँस्कोटाले हलमै प्रतिक्रिया दिँदै नेताहरू…
📰 स्रोत: Khabarhub

Leave a Reply