काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । श्रेष्ठ यसअघिको कार्यसमितिमा सचिवालय सदस्य र केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । पूर्व विवेकशील साझाका नेता रहेका श्रेष्ठ २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका…
📰 स्रोत: Khabarhub

Leave a Reply