काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको सम्पत्ति शुद्धीकरणमा अनुसन्धान लागि म्याद थपका विषयमा विशेष अदालतमा बहस सकिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
📰 स्रोत: Ratopati

Leave a Reply