समाचार

शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै उद्यमशीलतामा केन्द्रित हुन आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै अनुसन्धान र उद्यमशीलतामा केन्द्रित हुन आवश्यक रहेको बताएका छन् ।   मदन भण्डारी मेमोरियल कलेजको २५ औं वार्षिकोत्सव(रजत बर्ष)का अवसरमा आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति यादवले सूचना प्रविधिको तीव्रतर बिकास…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *