कञ्चनपुर । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना सुरु गरेको छ । मङ्गलबारदेखि सुरु गणना पाँच दिनसम्म सञ्चालन हुनेछ । गणनाका क्रममा बासस्थान, आहारा, सङ्ख्या, आनीबानीका
📰 स्रोत: Ratopati

Leave a Reply