काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका बारा–३ का भोलाकुमार साह कानुको नाम नै प्रतिनिधिबाट हटाइएको छ । साहलवे आफ्नो नाम प्रतिनिधिको अन्तिम सूचीबाट एकाएक गायब पारिएको बताएका हुन् । उनले फेसबुकमा आफूले उम्मेदवारी घोषणा…
📰 स्रोत: Khabarhub

Leave a Reply