समाचार

समय सकिएपछि मतदान केन्द्र बन्द, प्रतिनिधिको असन्तुष्टि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् ।   शुक्रबार अपराह्न मतदानका लागि तोकिएको पाँच बजेको समय सकिएसँगै ढोका बन्द भएपछि मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरूले असन्तुष्टि…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *