समाचार

सर्वोत्कृष्ट उद्यमी पुरस्कृत

गुल्मी । रेसुङ्गा नगरपालिकाले उद्यमशीलता प्रवर्द्धनका लागि सञ्चालन गरेको ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सर्वोत्कृष्ट उद्यमीलाई रु एक लाख पुरस्कारसहित सम्मान गरेको छ । रेसुङ्गा नगरपालिका–१० सिमीचौरका कृषक विनबहादुर कुँवरलाई नगरपालिकाले सर्वोत्कृष्ट उद्यमी घोषित

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *