समाचार

सुकुम्वासी लगत संकलनमा नयाँ कार्यविधि : झुटो विवरण दिए कडा कारबाही 

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ र कडा कानूनी व्यवस्थासहितको कार्यविधि सार्वजनिक गरेको छ ।  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट यही असार २ मा स्वीकृत भएको “भूमिहीन दलित, भूमिहीन सुकुम्वासी…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *