समाचार

स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनको प्रभावकारी बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्न सक्ने बताएका छन् । प्युठानको सरुमारानी गाउँपालिका–२ को बगालेमा स्थापना गरिएको हाट बजारको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हाट बजारमा स्थानीय

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *