काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै अनुसन्धान र उद्यमशीलतामा केन्द्रित हुन आवश्यक रहेको बताएका छन् । मदन भण्डारी मेमोरियल कलेजको २५ औं वार्षिकोत्सव(रजत बर्ष)का अवसरमा आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति यादवले सूचना प्रविधिको तीव्रतर बिकास…
📰 स्रोत: Khabarhub

Leave a Reply